Posted by: SurNaTal January 11, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        
मान्छे चाहिं कान्छी छोरी रे नाम चाँही ठुली रे भन्दै पढ्दै थेँ, कथा त बियोगान्त पो भएछ। कथा लेख्दै गयो, सकिने उपाए नदेखे पछि यस्तो गर्थें म चाँही, ठुली चाँहीं किन यती निस्ठुरी भएकी हुन कुन्नी। जे होस्, कथा दामी गयो, धारावाहिक। अव अर्को धागो थालेर फेरी धमाका पिट्नु पर्छ है ठुली।
Read Full Discussion Thread for this article