Posted by: world_map January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

यो चैं पुरानो भौतेकाजीको जवाफ!

Posted on 03-09-05 6:07 PM     Reply | Notify Admin
 
ओहो !दादागिरी जी लाई त कस्ले दारी पनि दलेछ। हाहाहाहाहाहा। जे होस् Just for fun !!! ल

के तिम्री बुढीको दारी पनि छ ?

काठको मानो ढुङ्गाको छानु
तरुनी माग्न त बगलामुखी जानु
तर तिमी त मनकामना पो पुगेछौ
त्यहाँ त उल्टो पो हुन्छ रे
सारै धनी पनि रै?छौ
उसो भए तिम्रो गाडी पनि छ
हे भगवान!!!, के अचम्म!!!,
के तिम्री बुढीको दारी पनि छ ?
*****
मकुल्ली, थकुल्ली, बकुल्ली धेरै घुमाएँ
परालकै छिँडी मा उनिलाई नि पाएँ
आफू त हेर सारै यौवन को भोको
गिनिज बुक मा रेकर्ड लेखाउने धोको
हतारमा भाग्दा मेरो कोठामै छाडेकी
म सँग उनको अझै सारी पनि छ
हे भगवान!!!, के अचम्म!!!,
के तिम्री बुढीको दारी पनि छ ?
*****
मकुल्लीलाई त तिमीले नि चिन्यौ
बकुल्लीलाई चाहिँ कतिमा किन्यौ ?
छैटौँ ईन्द्रीयले पो काम गर-यो कि
बुढीको मुख भनि म्वाइ खाँदा
तिम्रो मुख कतै अन्तै प-यो कि ?
कुरा त अलिक भारी पनि छ
हे भगवान!!!, के अचम्म!!!,
के तिम्री बुढीको दारी पनि छ ?
*****
मनकामना माताले छल पो ग-यो कि !
देउता भनि भाकि आयौ ढुङगा प-यो कि !
तरुनी खोज्न बगलामुखी आउ
मोज मस्ति गर्न नगरकोट जाउ
तर बिहे अगाडि
मनकामना कहिले नधाउ
शंकै लाग्यो
तिम्री मेरी एउटै परिन् कि परिनन् ?
पहिलो पल्ट नाइ नाइ गरिन् कि गरिनन् ?
उनको मेरो भेट अझै जारी पनि छ
हे भगवान!!!, के अचम्म!!!,
के तिम्री बुढीको दारी पनि छ ?
*******

Read Full Discussion Thread for this article