Posted by: sano_kanchha January 11, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

 

कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''

हिजो राती १० बजे तिर मेरो सेल फोनको घन्ती बज्यो। फोन unknown भनेर आएको थियो। यसरि unknown भनेर पहिले नि धरै चोति आको थियो अनि मैले फोने उथार हेलो हेलो गर्दा कोही बोल्दाइन थियो। खाली सुइ सुइ र साइ साइ गरेको आवाज मात्र सुनिन्थ्यो। तेही भएर हिजो आको फोनलाई मैले शायद ब्लफ कल होला भनेर उथाइन। फोन लगातर बजिरहेको थियो। आमाले भित्र भान्छाबाट किन फोन न-उथाको भनेर कराउन थालनु भो। अब आमालाई के भन्ने ब्लफ कल आको तेहिभेर न-उथाको भन्यो भने फेरी तेही दाइलक दिनु हुन्छ "चाहिने नचाहिने मान्छेहरुलाई फोन नम्बर देछी ब्लफ कल न-आएर के आउछ त" भन्नु हुन्छ। अनी आमाको मन राख्न वा भनुम आमाको त्यो दाइलग सुन्न नपरोस भनेर मैले बिस्तारइ फोन उथाए अनी हेलो हेलो भेने। उता बाट कोही बोल्दाइनन। म रिस्को झोक्ले अब त मरेनी फोन उथाउदिन भनेर मन मनै भने। फेरि एकचिन पछि फोनको घन्ति बज्यो। हेरे उहि unknown थियो। फेरि आमा कराउनु भोयो। यो केटी किन फोन न-उथार के गर्दै बसेरा ह भन्नु भो। लु अब फोन फेरी बोलेन भने अब चै गाली नगरि छोर्दिन भनेर फोन उथार ठुलो स्वर मा ह्यालूऊूऊूऊूओू भनेर कराएची उथा बाट नि हेलो के गरिराखेको भनेर प्रश्न आयो। म दराएर केही होइन TV हेरिराखेको। तपाईं को बोल्नु भाको। उस्ले म तेही तिम्रो ह्यन्सी बोलेको। अगी देखी तिम्लाई फोन गर्दै थे तिम्ले बोलेको मैले सुने तर मैले बोलेको चै तिम्ले सुन्दै सुनेन। अनी किन त्यसरी रिसाकी। मैले रिसाको छैन खित खित खित गरेर हासिदे। अनी उस्ले साझा हेरेको राइछ अनी मैले लेखेको कथानी पढेको राइछ। अनी भन्न थालयो त्यो तिउसन्को लास्त दिन तिम्ले मलाई लेतर देको अनी मैले च्यातिदेयो भनेर कत्रो ठुलो आरोप लगायोउ। त्यो तिम्रो आरोप सहनै नसकि मैले तिम्लै फोन गरेको अनि तिम्रो याद नि अैराको थियो अनी के त तपाईंले मैले देको लेतर पर्दै नपढी च्यातिदेको होइन त। अनी उता फोन बाट जोध्ले हासेको आवाज आयो। अनी म रिसाएर एस्मा हास्नु पेर्ने कुरा के छ। तिम्ले मलाई लेतर भनेर ल्यासी पाउ पोकोपारेको कागज देको थियो। शायद तिम्ले मलाई हेर्दाइ नहेरी दियोउ होला। मैले त तेती बेला यो केटी कस्तो पागल राइछ भन्थानेको। म त्यो कुरा सुनेर एकचिन चुप भए। मेरो आवाज नसेनेर उस्ले आर यु देर ठुलु भन्यो मैले अ भन्नुस् न। उस्ले भन्यो तेही बेला मलाई नि तिमी साह्रै राम्रो लाग्थ्यो। अब जे भो सब बिर्सिदेउ। भाग्यमा म तिम्रो लागि तिमी मेरो लागि लेखेको राइछ तेही भएर घुमु फेरी भगवानले हामी दुईलाइ एकचोति फेरि भेताइ दिनु भो। म उस्को कुरा खालि सुनि मात्र रेहे। अनि उ भन्न थालयो तिमी कहिले नेपाल आउने। मैले खै चाडै आउछु होला भन्दै ल अब फोन रख्दिनुस् भोली बिहानइ काममा जानु छ। उसले हुन्छ भनेर फोन राखी दियो।कुरा येस्तो पो रैच आफुलै के था। तेति बेला त सरै रिस् उथेको थियो। खित् खित् खित्

 

***********************************************************************************

ह्यान्सिले फोन राखे पछी म सोच्न थालए। त्यो लभ लेतर कता हरायो भनेर सोच्न थालए। अनी मैले त्यो लेतर त मेरो साथी सोनिलाई दिन पथाएको थिए। उस्ले किन त्यो लेतर ह्यान्सिलाई दिएन। कतै उस्ले पनि त्यो ह्यान्सिलाई मन पराको त थिएन भनेर सोच्दा सोच्दै कती खेर निदाएछु पत्तै भनेन। अनी भोली पल्ट बिहान उठेर अफिस गए। अफिसमा नि कसै सँग बोल्नै मन लगेन। अनी काम नि गर्नै मन लगेन र मैले सोनिलाई फोन गर्ने दिसाइद गरे। यस्तै बिहानेको १० बजे तिर सोनीको सेल फोनमा फोन गरे। ३ धन्तिमाइ उस्ले फोन उथाइ। अनी मैले हेलो सोनी के छ तेरो हाल खबर। अनी तेरो बुढालाई सञ्चै छ। उस्ले उताबाट ओहो माइ गद त ठुलि किन धरै दिन पछी कल गरिस नि। तलाई कस्तो छ? अनी मैले सोनिलाई मेरो बिहे हुन लगेको कुरा भनेची उ दाङ पर्दै उतै अमेरिकाको केटा सँग कि नेपालको केटा सँग मैले नपाल्कै केटा हो। नेपालमै आएर बिहे गेर्ने भने। उस्ले ल भन त त्यो केटा को हो भन्दै त कस्तो चुपेरुस्तम राइछ राइछस हेर त हाम्लाई भन्दै नभनेको। मैले उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ तलाई भन्न भनेर त अहिले फोन गर्दै छु नि। अनी तैले नि चिनेको छस त्यो केटालाई। सोनिले मैले नि चिनेको छु रे। कतै हाम्राइ स्कुलको केटा त होइन। मैले होइन होइन तलाई याद छ त्यो ह्यान्सी हाम्रो साइसको तिउसन्को। उस्ले किन याद न हुनु त त झन्डै तेस्को प्रेममा पागल भको थिस् नि भन्दै खित् खित् खित् गर्न थालि। अनि मैले एउटा कुरा सोधौ नरिसा है त। उस्ले मैले कुरा भन्नु भन्दा अगाडिनै तैले तेही लभ लेतरको कुरा सोध्न लागेकी होला होइन मैले हो भने। अनी ल भन त तैले तेस्लाई किन त्यो लभ लेतर नदेको। सोनिले हेर मैले त उस्लाई लभ लेतर नै भनेर देको तर मिस्तेकले ल्यासी पाउको पो कागज दिएची। सुरुमा त मलाई नि थाहै थिएन। तलाई त्यो ह्यान्सिको साथी याद छ। मैले कुन चाँही सोनिले तेही के त हाम्लाई मन नपेर्ने, मेरो जुत्ता लुकाइ दिने चै। मैले अ तेही गाइने (उस्को नाम गाइने कसरी भयो भने उ जहिले नि हाम्लाई देखे चि गीत गाउथ्यो हो तेसैले उस्को नाम हाम्ले गाइने राख्देको:प) हो तेही गाइनेलाई मैले ल्यासी पाको कागज देको भनेर दिदात उस्लाई लभ लेतर दिएछु। भन्ने हो भने साता सात भयो। सरि थुलि नरिसाल पिलिज। मैले ह्या तेस्तो कुरामा नि अब किन रिसाउने। अनि त्यो गाइनेले त्यो लेतर पएचि के गर्यो त। सोनिले भन्न थालि हेर त त एस् एल् सि सकाइचि अंेरिका गै हालिस त्यो गाइनेले कम ता दुख दिएन मलाई। एस् एल् सि सकाएचि म र रिता कोम्पुतेर सिक्न गयो। त्यो गाइने हाम्रो कोम्पुतेरको तल हामिलाइ कुरि राख्त्यो। अनी घर सम्म पछी पछी आउथ्यो। तेती बेला दाइले देखेको भए। मार्थ्यो तेस्लाई। अनी के भो त मैले सोधे। अत्ती भएची मैले उ सँग सोधे गाइने तिमी किन सधैं मेरो पछी पछी लागेको। अनी गाइनेले अस्ति तिम्ले साइसको तिउसनko last dayमा देको लभ लेतर पधेर मलाइ तिमि सङ साथि बनाउन मन लाग्यो। अनि मैले तिम्लै लभ लेतर देको रे। चैन मैले तिम्लै लभ लेतर सेतर देको। उस्ले तेसो भए यो के त भनेर तैले देको लेतर पो देखाउच। अनि म र रिता मुखा मुख गरेर हास्यो। अनि मैले उस्लै सबै कुरा भनेचि उस्ले थिकै च भन्यो र त्यो दिन् देखि हामि साथि भयोउ। बिस्तार बिस्तारइ हामी एक आर्कालाई मन पराउन थालयो अनी तलाई थाहा छ मेरो बिहे को सँग भको भनेर मैले किन थाहा नहुनु तैले कार्ड पथाइ देको होइन तेरो पतिदेबको नाम समिर होइन। सोनी हासी हो हो तर तेही गाइनेको नाम नि समिर नै हो नि ठुलि नकल्ली पो भन्दै खित खित खित गर्न थालएे। म त छक्क परेर बोल्नै सकिन। अनी सोनिले तलाई धरै धरै धन्यवाद है तेरो लेतर ले गरेर मैले समिर जस्तो जीवन साथी पाए पो भन्छ भा। अनी सोनी भन्न थालएे जे भएनी तैले नि ह्यान्सी पाउन लगिस राम्रै भो। तेरो र ह्यान्सिको बिहे हुने कुरा सुनेर साह्रै खुशी लाग्यो। अनी तलाई थाहा छ ह्यान्सी कहिले काही समिरलाई भेट्न हाम्रो घरमा आउछ। उ पहिले भन्दा नि ह्यान्सी छ। तैले उस्लाई देखिस भने बेहोस हुन्च। अनि म उस्को कुरा सुनेर दङ परे अनि फोन कार्दको मिनेत नि सकिन लायो र भन्न लाग्यो यु ह्याभ् १ मिनेत लेफ्त। मैले सोनि लाइ ल ल अब मिनेट सकिन लाग्यो फेरी तलाई पछी फोन गरुम्ला। अनी गाइने लाई उप्स समिरलाई नि सोधेको च भन्दे अनि त फोन् त्वाअाअाअाअाआ त्वाअाअाअा गर्न थल्यो।
************************************************************************************

सोनी सँग फोनमा कुरा सके र फोनको लाइन कातिसके पछी खै के के मेरो मनमा कुरा खेल्न थालयो। अब मनमा सल्मान खानको जस्तो पती देब पाउन लाग्यो भनेर मनमा जती सुकै काउगुती लागेता पनि काम त गर्नै पर्‍यो मन नलागेनी। तेही भएर एसो काम गरेको जस्तो गरेर कामको ईमेल चेक गरे। ईमेल प्राय जसो तेही फलानोले रितायरमेत लिन लागेकोच। यो दिन उस्को लागि पार्ति च। सबैलाइ निम्तो च कि कहिले त्रानीङ  छ, कहिले मितिङ छ भनेर यस्तै यस्तै ईमेलहरु आउत्यो। एसै बिच एउटा ईमेल मेरो म्यानेजर्को नि राइछ। ईमेल पढे आर्को हप्ता दिपात्मेत अफ् एजुकेसन सङ मितिङ छ। सबै जना आफ्नो आफ्नो इसुहरु लिएर आउनु। यही हो मौकामा उनिहरलाई उनिहरुका कमी कम्जोरिहरु देखाउनु पर्छ भने। यो ईमेल हेर पछी म नोट बूक लिएर उनिहरुको कमि कम्जोरिहरु नोत गर्दै थे। मेरो नेक्स्त क्युबिकल्मा ब्रायन बस्थ्यो। हामीहरु एउटै फिल्दमा काम गर्छौ। हामी दुइ जना धरै जसो सँगइ लन्च जान्थ्योउन. अनि उहि पर्सनल कुराहरु लन्च खान्थ्योउ। कहिले उ उस्को गल फ्रेन्दको कुरा गर्थ्यो भने म कहिले उही मेरो ह्यान्सिको कुरा गर्थे। उता ब्रायन आफ्नो गल फ्रेन्द सँग phone maa कुरा गर्दै थ्यो म चाहि क्याबिनेतामा फाइल खोज्दै थिए। एउटा फाइल भेत्दै भेतेन र म सल्मान सल्मान भनेर बोलाए। ब्रायन फोन राखेर हाँस्दै भन्न थालयो " I dont think anyone name salman works in this office"अब परेन मलाई फसद। म मुख रातो बनाएर मुसुक्क हासे अनी उस्ले भन्न लाग्यो "I think u r missing ur hancy right".मलाई के भनुम के भनुम भो र केही नबोली आफ्नो क्युबिकलमा गएर र आँफै मरी मरी खित खित खित गर्दै हासे।

*************************************************************************************

हिजो साझ कामबात फर्केपचि आमाले त्यो अस्ति देखाको केता तिमलाइ साचि मन परेको होकी होइन अहिलेनै भन उनिहरुलाई फाइन उत्तर दिनु पर्छ। र म मुसुक्क हसेर मन पर्छ भनेर टाउको हल्लाएर लाजले आफ्नो कोठा तिर ताप कसे। आज काममा ब्राएनलाई सल्मान सल्मान भनेर बोलाको सम्झिदै उही आफ्नै स्ताइलमा खित खित खित गर्दै हासेर र फेरी भोली नि तेस्ताइ भो भने यो ब्राएनले मर्छ भनेर मन मनै ब्राएन ब्राएन भनेर ब्राएनको नाम उ बेला बच्चामा poem कन्थ परेको जस्तो गरेइ कन्थ पारे। रातिको खाना खान आमाले बोलाउनु भो तर खाने मन नै थिएन तर नि आमाको अगाडि स्वाङ पारेर खाको जस्तो गर्नै पर्‍यो होइन भनेफेरी उही पुरानो दाइलग "यो केटीलाई किन दाइतिङ साइतिङ गर्नु परेने, खै आजकालका केटीहरु आमा बाबाले भनेको कुरा किन सुन्त्यो र" यस्तै यस्तै भन्नु हुन्छ। अब आफुलाई भने नेपालमा ह्यान्सिलाई पत्याउनको लागि भेनी फिगर राम्रो बनाउनु थ्यो। खाना खाको जस्तो गरिसके पछी आफ्नो कोठामा गए। अनी आफ्नो खातमा पल्तेको मात्र के थ्यो सेल फोनको घन्ती बज्यो। फोनको कलर IDमा उही अन्नोन कल्लर थ्यो। हत्त्न पत्त ह्यान्सिकै फोन होला भनेर उथाए। यो पाली चाइ सफ्ट वोइसले हेलो भने कोही बोल्दाइन फेरी हेलो हेलो मैले ब्राएन क्यान यु हेर मी? उता बाट यो ब्राएन भनेको को पर्‍यो हाअा भन्दै ठुलो ठुलो स्वारमा कराउदै थ्यो ह्यान्सि। अब ह्यान्सी भनेको त ब्राएन पो भनेछु। फेरि परेन फसाद् मलै के भन्नु के भएra मलाई Brian Adam साह्रै मन पर्छ क्या उ मेरो फेभरेत singer अनी तिमी नि मेरो फेभरेत hero खित खित खित तेही भेर तिम्लाई मैले ब्राएन भनेर बोलाको के। तेसै तेसै रिसाउदा पो राइछ क्या। के तिम्लाई मेरो विश्वाश छैन भन्दै रिसाको जस्तो गरे अनी ह्यान्सिले होइन होइन म रिसाको छैन। मलाई ब्राएन भनेर तिम्ले बोलाकोले अचम लागेर मात्र क्या। भो म तिमलाई किन विश्वाश नगरुमलात भन्दै के थ्योखै तेस पचि त के हो के फोन त त्वाअाअाअाअाआ त्वाअाअाअाअाअाअा पो गर्न थालयो बा। यो मर्न नसक्ने फोन कि आहिलेनै कातेर मर्नु पेर्ने भन्दै रिसाउदै फेरी सोछे यो केटाहरुलाई रिसाको मात्रा के गर्नु पर्छ आँफै ठीक थाउमा आउछ भन्दै. उही बिछोडका गीत हरु सुन्दै फुस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स फुस्स्स्स्स्स्स्स्स्स्स्स गर्दै निदाए।

 

*************************************0000000000000***********************************

 

यता घरमा बिहेको कुरा पक्का भाई सके पछी। आमा बुवाहरु बिहेको तयारीमा लाग्नु भो। हुन त समय निकै बाँकी थ्यो तर नि बिस्तारइ बिस्तारइ बिहेको तयारी गर्दै हुनु हुन्थ्यो। भोजमा कती मान्छेलाई बोलाउने भनेर इस्तिमेटा, दुलाहलाई बिहेमा के के दिने, नेपाल कती दिन अगाडि गए राम्रो हिन्छ यस्तै यस्तै कुराहरु गर्दै थे आमा बुवा। म चै उहिहरुको कुरा नसुनेको जस्तो गरी सुनी राखेको थिए। अनी बुवाले भन्न थालनु भो। ठुलि हाम्री कान्छी छोरी हो उसको बिहे धुम् धाम् सङ गर्ने बिचार च। उसको बिहे पछी हाम्रो घरमा कसैको बिहे गर्न बाँकी छैन भन्नु भो। तेस पछी आमा उठेर किचेन तिर लाग्नु भो। बुवा चै कस्-कस्लाई बोलाउने भनेर नाम लेख्दै हुनुहुन्थ्यो। म चै आफ्नो कोठा तिर लागे।

हुन नि २ दिन भाई सकेको थियो ह्यान्सिले फोन नगरेको। म उसैको बारेमा सोच्दै थे। किन फोन नगरेको होला। अरु बेला त फुर्स्द नबए नि ५ मिनेटको लागि भएनी फोन गर्थ्यो र भन्थ्यो आज म अली बिजी छु है धरै कुरा गर्न मिल्दैन भनेर। म फेरी ईमेल पाठकओ च कि भनेर इमैल चेक गरे। ईमेलको इन बक्स उही जन्क मेलले भरिएको थियो। र दिक्क लागेर बेदमा पल्टे। साझको ७:३० मा आमाले खाना खान बोलाउनु भो। खाना खाने मनै थिएन तर नि आमा कराउनु हुन्च भनेर केहि नबोलि खाना खान गए। खाना खाइ सके पछी आफ्नै कोठामै गएर सेल फोन बार्म्बार हेर्दाइ थिए। ह्यान्सिको फोन आउछ कि आउछ कि भनेर। अनी छिन छिनमा घरको फोनबात सेल फोनमा घन्ति दिन्थ्ये। मेक स्योर सेल फोनको घन्ती अफ छैन भनेर। यो रात साह्रै नरमाइलो लागि रहेको थियो। अनी एक मन ले आँफै फोन गर्नु पर्ला कि क्या हो भने आर्को मनले होइन गरी हाल्छ होलानी २-३ घण्टा कुर्छु।

यस्तै रातिको ९:३० बजे मेरो सेल फोनको घन्ती बज्यो एसो सेल फोनको कलर ID हेरेको उही अन्नोन कल भनेर आएको थियो। म खुशीले पागल भए मलाई थाहा थ्यो यो उसैको कल हुनु पर्छ भनेर। फोन उथाएर एकै सासमा किन एतिका दिन सम्म फोन नगरनु भएको हुन त फोनमा कुरा नगरेको २ दिन भन्दा बढी भएको थिएन तर पनि म रिसाउन थालए। उताबाट स्यानो स्वरमा मेरो साथी सोनिले म सोनी बोलेको तेरो के छ भनेर सोध्यो। एक छिन त मलाइ उ सङ बोल्नै मन् लागेन। तर नि उसलाइ मैले मेरो सबै थिकै छ तेरो नि। उसले तलाई एउटा दु:खको खबर दिनु थ्यो। खै कसरी भनुम भनुम भाईराको छ। मैले भन न केभो। प्लिज छिटो भन भने। उ उता बात जोद जोदले रोयो। मैले सोनि के भो भन् न भन् भने उस्ले अस्ति त सँग ह्यान्सी फोनमा कुरा गरे पछी हाम्रो घरमा आएको थियो। ह्यान्सी साह्रै खुशी देखिन थ्यो।

 तेस पछी ह्यान्सी र समिर खै कामले कुपोन्डोल जान्छु भनेर निस्केको थियो समिरको (सोनिको श्रीमान) बाइकमा निस्केको थियो । अनी उनिहरु आफ्नो काम सकाएर घर फर्कदै गर्दा बिच बाटोमा उनिहरुको बाइकलाई त्रकले हान्यो र ह्यान्सिको हस्पितल लाग्दा लाग्दै बिच बाटो मै मृत्‍यु भयो। यो सुन्न साथ मेरा आँखाबाट आसुका धरा बग्न थालए। उता सोनी भन्दै थि समिर चै हस्पतिल मै अन्कन्सियोस अवस्थामा छ। डाक्टरले होस न-आए सम्म केही भन्न सक्दै भनेका चन भन्दैउ उता रुदै थ्यो भनेम एता म रुदै थिए। उता सोनी तलाई यही कुरा भन्नु भनेर फोन गरेको अब चिन्ता नगर यस्तै राइछ जिन्दगी भन्दै रुदै मलाई सम्झाउदै थि। हुन त म जति दुखि थिए यो खबरले, उ म भन्दा नि बधि दुखि थि। सोनि ५ महिनाको प्रेग्नेत थि। आफु ५ महिनाको प्रेग्नेत उता समिरको येस्तो अवस्ता तै पनि आफ्नो दुख लुकाएर मलाइ सम्झाउदै थि। तेस पचि मलाइ बोल्नै मन लागेन। मैले ल त पचि कुरा गर्चु भनेर फोन काती दिए। मैले कतै यो सपना त हैन भन्दै रात भरि ह्यान्सिको फोटो हेर्दाइ रोइरहे।

अनि एक् छिन मेरो आमा बाबालाइ सम्झे उनिहरु कति खुसि थिये मेरो बिहेको कुरालाइ लिएर. अब उहिहरुको आफ्नो कान्छी छोरीको धुम धाम सँग बिहे गरिदिने सपना सपनाइ रहने भो। अब यो खबर उनिहरुलाई कसरी दिउ भन्दै म रुदै थे। आज मेरो हुन लगेको पतिदेब हुन नसकेको पतिदेबबन्न पुग्यो। भाग्यमा लेखेको कुरा कसैले बद्ल्न सक्दैन। भाग्यमा जे हुन्छ भनेर लेखेको छ त्यो भएरै छोड्छ। उ बेला नि सोनिले गल्तिले मेरो लभ लेतर भनेर ह्यान्सिलाइ ल्यासि पाउ पोको परेको कागज दिएर त्यो बेला ह्यान्सि मेरो बोइ फ्रेन्द् हुन सकेन भने आज दैबले उस्लाई म बाट चिनेर लगेर मेरो हुन लागेको पती देब ह्यान्सी आज मेरो कहिले हुन नसक्ने पती देबबन्न पुगेको छ।

********************************The End ******************************************

 

 

Di  ramro chha  ... lekhdai garnu ...............................

Read Full Discussion Thread for this article