Posted by: uptowngal January 11, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

दिपिका ज्यु के गर्ने जिन्दगि येस्तै रहेच। सोच्दै नसोचेको कुराहरु हुदो रैच। मैले नि येस्तो होला भनेर सोचेकै थिन तर के गेर्ने। कती कुराहरु आफुलाई मन नपरेनी स्विकार्नै पर्दो रैच। थ्याँक्स फोर रिडइङ ।

Last edited: 11-Jan-08 11:08 AM
Read Full Discussion Thread for this article