Posted by: ritthe January 11, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हिजो झन तेत्रो भनेको ठुल्दाइ ले है, अर्काको कपी गर्ने बानी छोड अब, नभये ऊही फेरी मोना लाई लेखेको चिट्ठी सोना को नाम मा जान्छ भनेर, न सुध्रिने भयो हाम्रो बौचा पनि, ल ल thikai छ
अनी के हुँदैछ लहरे माट्साब? नमे लाई नि मेरो नमस्ते छ hai

Read Full Discussion Thread for this article