Posted by: Nepalki_chori January 11, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी। सबैको शुक्रबार सुखमय होस् !!!!!
सबैलाई नमस्कार !!
आज त अचम्म पो भो, अन्तरे जी अनी नमे ब्यान ब्यान चौतारी मा
ठुलि के छ? ज्वाँईसाब आरामले नै पुग्नु भो होला मान्छु