तुमको देखा तो, यह खयाल आया जिन्दगी धुप, तुम घना साया
आज फिर दिलने, एक तमन्ना कि
आज फिर दिल को, हम ने समझाया
तुम चलि जाओगे, तो सोचेङ्गे
हम ने क्या पाया, हम ने क्या खोया
हम जिसे गुनगुना नहि सकते वक्त ने एसा गित क्यु गाया -------??????-----
Dear friends, thanks a lot for your time and dropping few words, Im really delighted to have enormous encouragement from all of you. I will definitel write more now. Your support has always been fascinating.
And rest of you who have gone through the piece THANKS
|
|
|
Where? When, thanks anyway for reading LOL |
|
|
|
|
kasto lucky amazing ta.... he he. go on.....
CL, Lucky तर अझै नक्कलि जर्मन् र स्लीम American मैयाहरुको त entry हुनै छ हा हा तर वास्तवमा यु आर लक्की to मीट handsy guy इन् लन्डन, why dont u write something abt that LOL
|
|
|
|
|
गो झिल्के ब्रो गो!हाहाहा पक्कै सनसिल्क सेम्फू युज गर्थिन रे! हाहाहाहा अनि अरकि सर्वियन र डेनिसले चाहिँ डाबर आवँला केश तेल हो कि के हो? गजब छ ब्रदर! पेलम अझै, संग संगै फोटोहरु नि हेर्दा मजा आउने!
बिर्खे ब्रो, हा हा डावर आवला तेल लाउने सङ्ग दरो लसपस थियो जस्तो छ नि लोल् होइन भने नाम सुन्ने बित्तिकै गन्ध नै थाहा पाइदिने and thanks for viewing those Pictures |
|
|
|
|
मलाइ पनि अफ्रिका जाने ठूलो ईच्छा छ ब्रो! पक्कै जान्छु कुनै दिन म नि! हा!
इउरोपीयन केटीहरूको के कुरा गर्नु! कहिले काहीं त म किन खोला पारी आएँ जस्तो लाग्छ। हे हे! ल ल ब्रो मोज गर्नु ईउरोपाँ।
चित्रे ब्रो, थ्यान्क्स अ लट यार, हो अफ्रिका त एकदम जान मन लाग्य छ मलाइ। तिमि अफिसियल कामले जाने कि जस्ट घुमघामको लागि? अब Mrs World Map ल्यायपछि को Honeymoon ko लागि गय भयो नि,युरोप आऊ ब्रोदा, मोज् गर्नको लागि
|
|
|
|
|
itle nai man paryou -- padhi sakinjeyl kan ma tei song bajirayo
Pjna jee तपाइलाइ पनि कतै यस्तै परेजस्तो छ, जगजित सिङ्को गजलले जस्ता तस्तालाइ छुदैन केहि त पक्कै छ है। लेखम लेखम आफ्नो को बारेमा पनि |
|
|
|
|
यामे ब्रो, ल तिमिले पनि पढेछौ यार्, सारै खुशि लाग्यो। अनि आजकाल त तिमि लापता यार, कता हो? लन्डन जाने होइन त फेरि घुम्न, के हो तिम्रो गाममा त सारै चिसो बढ्या छ रे नी अनि नेपालिहरु तीनपानी लगायर एक् अर्काको खेदो गर्छन् भन्ने सुन्या थिय |
|
|
|
|
नेप्चे ब्रो, मलाइ पनि सारै रमाइलो लाग्यो यति धेरै कमेन्ट देखेर अब लेख्न छोड्ने त कुरै भयन, अनि अब ब्रो को बबाल कथा अौला जस्तो छ नि, अबको पालि English मा कि नेपालीमा
|
|
|
|
|
बीपस्यनाको फेरी याद आयो। नेपाल गएपछी दोस्रोपटक पनी जाने बीचार छ मेरो। अनी Bro क्राइस्ट्च्र्च आएको भये हुने नी।।
सोम् ब्रो, हाउ यु डुइन् इन् New Zealand? अहीले त समर् छ हैन त्यहा? मस्ति छ ब्रो लाइ, आऊन त सारै मन थियो तर यार के गर्नु यस्तै भयो, अनि बरु ब्रो यसो युरोपतिरा आऊदा पनि त हुन्छ नि, Oh you have been to Bipashna? who was your teacher? Jyoti Dai nai ho ki Bishwabandhu Thapa? अनि लमजुङ् कहिले जाने? |
|
|
|
|
दिपिका, के छ खबर? नया कथा लेख्दै हो? रोज लाइ ओिलयानु भयन नि है, अनि तिमिलाइ पनि यस्तो मायालु गजल मन पर्दो रहेछ, के हो चालामाला, दालमे कुछ काला है लोल। अनि त्यो रसियन केटालाइ भेट्ने हो ? अझै पनि कन्ट्याक्मा छ् |
|
|
|
|
कान्छा ब्रो, मन परादिनुभयकोमा धन्यबाद। I will write next part too la |
|
|
|
|
उफ्री पनि मेरो थ्रेडमा, Thanks सारै खुशि लाग्यो, जे होस् चौतारिको बिग्यापनले काम गरेछ, आयपचि छोड्न पाइदैन है |
|
|
|
|
You are like a director of TV serial coz always write to be continued at climax...
ब्रोले मलाइ नै एकता कपुर बनाइदियको, अलि अलि क्लाइमेक्स त हाल्नै पर्यो नि होइन र? अनि के छ ब्रो? आजकाल त अन्ताक्षरि पनि खेल्न छोडेजस्तो छ नि |
|
|
|
|
|