Posted by: sauzan January 11, 2008
हा हा हा हा हा हा..............................
Login in to Rate this Post:     0       ?        

घरमा जाँदा श्रीमतिले गर्नु गरी गाली

 रिस उठ्यो स्वा-स्नी देखी गए ससुराली

 भन्दै सोध्न थाले मलाई एक्लै यसपाली?

 बिहान् हुँदा अोछ्यानमा सगै कान्छी साली

खोट मनमा भएपनी गरिदिएे गाली

 कुदने हुँदा लडिछ मर्ने रुन थाली

भन्दै सोच्न थाले एता साली कती राम्री?

 उता भने दिदी चाँही कती छिटो चाम्रि।

ससुराली जानुपनी गाट्ठे! साह्रै घाडो र'छ

 घरमा पुग्दा ओछ्यान मा अर्कै नाठो रे'छ

 एक मुक्का लगाएर खाटमुनी लुके

सोच्दैजादा रे'छ क्यार पल्लाघरे लु-ते

हदै भयो भन्दै अब त्यहा बाट उठे

 उभो फर्की हेर्ने भा'को मुखैभरी मुते

सोझो जस्तो लाग्थी बाबै!! यस्तो चाला रे'छ

सिरक उचाली हेरेको त सानो छोरा पो रे'छ 

 हा हा हा हा हा हा..............................

Read Full Discussion Thread for this article