Posted by: Birkhe_Maila January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

ए हो त है? मेरो नि सुद्दिआँ किरा परेझैँ मानिछु! उन्ताक देखुन नबोल्या अस्तो लाइरा के मनमा! क्यार्नु बुढ्यौलीले छोएर हो नि! तो 'खिलते हैँ' सुन्न चाहिँ मन असाद्दे ला थो तेतिबेला!

अनि नेउचि भाउजु क्यार्दै हो?

उफ्री र लहरे लाई जदौ!

Read Full Discussion Thread for this article