Posted by: PallaGhareAntare January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लौ मारो, जिम्माल बुढाले चित्त दुखाइचन। नली खुट्टो चर्केर होला के दिमागले काम गर्न छोड्या जिम्माल बा। हिज देखि त हो बल्ल चौतारी च्याउन पा अनि कैले बात मार्नु।

तो भेलाँ "खिलते हैँ" भन्नि गाना किन गाइएनच भनेर गम्दा गम्दै बोलाउनै बिर्सेच क्या जिम्माल बा। गाना त मुखैमा थ्यो अहिले सोच्दा। अनि आर्को कुरो यो "दश कहानियाँ" भन्नि फिलिम ल्या खर्काट र हेर्न बस्या, छोटा छोटा राम्रा कथाहेरु र'चन् क्या एउट हेरेसि अर्काँ के होला भन्नि जस्ता, लौ फिरि हेर्न बसेँ म फिलिम।

Read Full Discussion Thread for this article