Posted by: Poonte January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
अन्खेरुन्, आर्को कुरो नि, चईनि, लाम्लामो कथाहुर पढ्न अलिक फुर्सदै फुर्सदले बेफुर्सदी भा' बेला पढुम्ला भुनेर, चईनि, साँचेको। अनुराधा र, चईनि, आईतेको रोज। कुरोमा कुरो नि, आईते, तेई नखरमाऊली रोजलाई डेडिखेत अरे हो तो कथा? कता छे अचेल ऊनी? बारोटी भान्टाङ् भुन्टुङ्लाई गोठालो अर्दै त होईनन्?
Read Full Discussion Thread for this article