Posted by: Nepalki_chori January 10, 2008
Login in to Rate this Post:
0
?
हत्तेरिका!! त्यति सारो चित्त नदुखाउनु न झिल्के। संसार सानो छ, पक्कै पनि कुनै दिन मौका मिल्ला नि सगै बसी म: म: खाने।