Posted by: ritthe January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका कस्तो मलाई नै टार्गेट गरेर लेखेको जवाफ उफ्री तिमीले
तुने तो मेरी मूह का बात् छिन्ली
तिम्रो दिल त भुन्टी को बा ले चोरिसकेको हो नि हैन र? अरु ले चोरि सकेको दिल
मैले कसरी चोर्ने अब?
त्यो बिपाशा नक्कली को कुरा नगर, अस्ती देखी मेरो मेल रिप्लाई गरेको छैन तेस्ले
तेस्को जोन सँग को चक्कर मैले नै बिच्काइदेको हो थाहा छ तिम्लाई?
बरु सुनाउ के छ तिम्रो? चिया खाएउ? किन खाको त?

Read Full Discussion Thread for this article