Posted by: world_map January 10, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

 झिल्के ब्रो! गज्जबको नियात्रा छ, सललल बगेको, ठाउँ ठाउँमा रमाइल कुराहरू, मसालादार! 
लेख्दै गरम्!


>>>तर मलाइ भने अफ्रिका जाने एक्दम ठुलो इच्छा थियो
, सायद कुनै दिन म त्यहा गयर केहि गर्न सके भने जीवनकै ठुलो सपना साकार हुन्थ्यो<<<
मलाइ पनि अफ्रिका जाने ठूलो ईच्छा छ ब्रो! पक्कै जान्छु कुनै दिन म नि!

 >>>हुन त डेनिश र सर्बियन पनि सारै लोभ लाग्दा थिय तर अर्कि अप्सराको अगाडि एश्वर्या रायको अगाडि जुहि चावला जस्तै देखिन्थे,…<<<
हा हा! इउरोपीयन केटीहरूको के कुरा गर्नु! कहिले काहीं त म किन खोला पारी आएँ जस्तो लाग्छ। हे हे! ल ल ब्रो मोज गर्नु ईउरोपाँ।

Read Full Discussion Thread for this article