Posted by: Rahuldai January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु!
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौ!
ढ्याअाउुउुउुउुउ!  बुढीको मायालु हातले दिल खोलेर बनाएको तीलको अचार संग कालो दाल, सिमी तरकारी संग भात खाइयो।
Read Full Discussion Thread for this article