Posted by: crazy_love January 10, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

कलेजि रङको हाफ स्लीभ टीसर्ट अनि ब्लु टाइट जीन्समा कुनै मोडल भन्दा कम देखियकि थीइने त्यो। कपाल् पनि अतिनै सिल्कि थियो, सलक्क परेको अनि एक्दम लामो, मोरिले पक्कै सन्सिल्क श्याम्पु युज गर्थि होलि। हुन त डेनिश र सर्बियन पनि सारै लोभ लाग्दा थिय तर अर्कि अप्सराको अगाडि एश्वर्या रायको अगाडि जुहि चावला जस्तै देखिन्थे,…hahha  I don’t like Juhi Chawala..दीप र बाङ्गे भयको भय सायद  एश्वर्याको लागि मारामारि चल्थ्यो होला

kasto lucky amazing ta.... he he. go on.....

 

Read Full Discussion Thread for this article