Posted by: crazy_love January 10, 2008
पृय तिमीले यो पत्र नपायेपनि!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

".....त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार‍ , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ....। " Well said fucheketo Ji. Love is kinda addiction.

च्याङ्बाले पनि एस्तै भन्थ्यो  मलाई। "तोङ्बा खाएर सुन्दा त तेरो स्वर ठ्याक्कै अरुणा लामा जस्तै लाग्छ।"

Read Full Discussion Thread for this article