Posted by: visitor January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

अब कहिले हो त त्यो दिन, अनी हाम्लाई नि बोलाउन नभुल्नु बिहे मा, चुले निम्ता

आज घर चाडै जाने रमाइलो रछ त आफ्नु त अझै ४ घण्टा छ

सबै गाउँले कता लागेछ्न, मादवा पनि आज झुल्केन,

 

Last edited: 10-Jan-08 11:38 AM
Read Full Discussion Thread for this article