Posted by: uptowngal January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला। भाउतेले हसार मर्न लाग्यो गाम्ले हो बच्चाउ बच्चाउुउुउुउुउुउुउुउुउुउ।भाउते दा हजुरको नि पालो आम्दै छ दिन गन्दै बसे हुन्छ भाउते दा बिर्खे दा बिजी हुनुहुन्छ आफ्नो बिहेको तयारीमा। भो उहालैइ काम न-अराउनुस्। अनी बिर्खे दा हजुरले नेपाल जाने टिकेट कात्नु भो त।
Read Full Discussion Thread for this article