Posted by: भउते January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

राहुलदा, डाइपर लगा'छ, त्यति छिटो भिज्दैन डसना। tongue

जिम्माल बा' , मलाई पनि हजुरको भान्जोमा नियुक्त गर्नुस न। ठूलीले यसो फुलेकै भए नि २-४ वटा बाल दिन्थिन् कि ! daydreaming - New!

लु लु हेरम्ला, कस्को भिडियो पहिले टाँसिदो रे'छ।  यसो बुझ्दा त जिम्मालबा'को भिडियो पहिले आउँछ जस्तो छ। कुम्लेको चैँ भिडियो बन्दैछ जस्तो छ। केटो सुटिङमा ब्यस्त होला। winking

ल है जिम्माल, दानेको लागि ट्रेनिङ बिभागको प्रमुख हजुर। उतै नजिकै छ के रे। अर्को फेर आउँदा सिधै जटामा अट्याक हान्ने बनाएर पठाउनुहोला। big grin

Read Full Discussion Thread for this article