Posted by: Birkhe_Maila January 10, 2008
Login in to Rate this Post:
0
?
हन बिस्टे सम्धी कता लागेछन? अइ भर्खर हेरि यइँ बात मारिरा जस्तो ला' थो। झरि परो भन्दै थे, न घुम बुन्नतिर लाए? बिस्टे सम्धीsss! बिस्टे सम्धि हौssss! खै कता लाएछन बुडा???