Posted by: uptowngal January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

बिर्खे दाको भान्जोको नाम मात्र के लेको अैपुगेछ चौतारीमा। लु हरी तिम्रो आयु लाअाअाअाअाअंमो राइछ।
भाउते, काउते, लाउते, सिगाने दा। हजुरको आँखा फुतेको थियो कि क्याहो । म त घाम झुल्किनु भन्दा अगाइनै अैएर चौतारी को ढोका खोलेको छु। लु लु उस्ल जे गर्न सिकाउने हो सिकाउनुस् हाम्ले जानेका चम। हाम्रो भाउजुलाई के के सिकाउनु पर्छ भनेर। अनी हेरुम्ला कस्ले कस्लाई लतारेनो भिदियो चौतारीमा तास्दो राइछ।

Read Full Discussion Thread for this article