Posted by: uptowngal January 10, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

छुपा रुस्तम यामु हजुरलाई जती त लेख्न आउँदैन क्या। उही हजुरहरु सँगको संगतको फल त हो नि। थ्याँक्स

A/X हजुर जस्तो स्मार्ट लाई म झुक्याउन सक्छु होला त। मेरो एत्रो आत छैन हजुर माफ पाम
Read Full Discussion Thread for this article