Posted by: uptowngal January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

वाह् वाह् लहरे क्या दामि लेख्नु भाको।
बिर्खे दा तेसो भए भन्नुस् न त कहिले जादै हुनुहुन्च। आफुलाइ पैसा कमाउन मन लागिराखेको छ। सबै दाई हरु जस्को जस्को बिहे भाको छैन छिट्टै बिहे गर्नु पर्‍यो। मलाई बाटो छेकेर पैसा कमाउनु छ क्या। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो दाइहरु मैले भनेको कुरा के सुन्थ्ये र

Read Full Discussion Thread for this article