Posted by: visitor January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

दर्शन फर्काए ठुल्नानी, बलेसी भन्या चि पानी पर्दा छाना बाट पानी जमीन् मा जहा खस्छ तेहि हो
तेहि होइन त गाम्ले साथि हो, राम्रो उदारन् दिउ त कसैले ठुलि लै

अनी यहाँ त सबै जान चिर पारीचित जस्तो छ्न एकै गाम का म मात्रा बारीया परे जह्तो छ् नि,सबै लाई सबै को पत्तो छ्
 

Read Full Discussion Thread for this article