Posted by: visitor January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
शुभ बिहान अनी चौतारी मा भेला हुनु भएका सबै महानभाव् र भावोनी लाइ म् बिस्टे को नमस्कार
। बिहान झम झम पानी पारी र बलेसी बाट तप तप पानी झरीरा आवाज ले उठ्न साह्रै कस्ट भो, केट्केटी छ्दा पाठशाला जान गाह्रो भा जस्तो भो उठ्न, अहिले दुई गिलास कालो चिया ले नि अझै बिउझाछैन । लु न त सभा आरम्भ गरुम। लु लु जिम्माल बा
Read Full Discussion Thread for this article