Posted by: Rahuldai January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

 भेला त मेला जस्तै भाई सकेको रैछ। रिट्ठे, लहरे, चित्रे, फेवे सबै मा जदौ फ्री सहितको तारेमाम्।


हो हो रिट्ठे, त्यो लहरेको अहिले सम्म किन लगन गाँठो न जोडीएको भनी सोच्दा, अहिले बल्ल समाजहमा आयो।त्यस्तो राम्रो शायरी भन्ने, असल लड्का ले अहिले सम्म लड्की न पाउँदा छक्क मात्र हैन तीन छक्क चार छक्क परेको थिएं। असली कुरा बल्ल थाहा पाएं। मीनालाई लेखेको लोप लेटर टिनाको लागी पनि कपी पेस्ट गरेर पठाउने रैछ।
 कबिताको लागि लेखेको शायरी सबितालाई पठाउदो रैछ। कपी पेस्ट ले बिग्रेको हो सब, बौचा, बानी सुधार। नत्र हानी नै हानी छ। नानीको त आसै न गर।

Read Full Discussion Thread for this article