Posted by: fewatal January 10, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
मेरो दर्शन सबै गाऊंलेलाई। सबै आर्मै हुनु हुन्छ होला नि होइन!!! म चै कफी खानू पर्‍यो, साह्रै निन्द्रा  ले छोडेन मलाई। झुली  रा छु काम मा । खै के कोद् लेख्दै छु  कम्प्युटरमा थाहा नै छैन । मर्छ होल साउले हा हा
Read Full Discussion Thread for this article