Posted by: Yahoooooo January 10, 2008
Login in to Rate this Post:
0
?
झल्झली आँखामा
कस्तो बस्यो माया प्रिती
सक्दिन म बिर्सन
तिम्रै हो यो लैजाउ जोवन !!
कस्तो बस्यो माया प्रिती
सक्दिन म बिर्सन
तिम्रै हो यो लैजाउ जोवन !!