Posted by: ritthe January 9, 2008
Mother
Login in to Rate this Post:     0       ?        
आमा अर्थात पृथ्वी
जसलाई कहिले आफ्नो सन्तान भार हुँदैन
जो आफु माटो /पानीमा दलिएर आफ्नो सन्तानलाई भनेर अन्न उब्जाइदिन्छिन
आफु चर्को घाममा तापिन्छिन तर आफ्नो सन्तानको लागि छहारि दिने रुखको भार बहन गर्छिन
आमा हजुर महान हुनुहुन्छ, हजुर लाई साष्टाङ  डण्डवत् र धेरै धेरै माया छ
नेप्चे राम्रो छ लेखाइ, धन्यवाद

Read Full Discussion Thread for this article