Posted by: भउते January 9, 2008
Login in to Rate this Post:
0
?
यो देश-राजनितिका बारेम म त अचेल अलिक कठोर भा'छु गुरु।
न्यानो पाउन आगोको ज्वाला खोज्दै हिँडियो
नबलेको मुढो सम्झी रुन मन लागेन