Posted by: भउते January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

राहुलदा' ले मलाई भौते बुह्रो! रे surprise surprise laughing laughing rolling on the floor rolling on the floor

कुरो त लगभग लग भग सही नै राहुल दा'। फेरि फेरि शंका नगरुन भनेर म आफैले फिँजाएको कुरोलाई आफैले हैन कसरी भन्नु। खाशमा त मैले खोजेकै कोमलचक्की हो के। कुमार केटोले कोमल चक्की माग्दै हिड्दा गाम्लेले डाँडो कटाउलान भनेर पो त। निर्मलचक्की खोज्दा झुक्केको, अनि पानीमा राखेर खान खोजेको भनेसि' कस्तो सोझो मुन्छे  भनेर गाम्लेले मयाँ मान्लान, अनि फेरि फेरि पनि हेल्थपोष्टाँ जाँदा अरु नि झ्याप पार्न पाइएला, कसैले शंका नगरुन भनेर आफैले चला'को हल्ला पो त, त्यो।

कसैलाई नभन्नुस है, बरु हजुरलाई नि चाहिन्छ भने भन्नुस, ५०-५० गरम्ला नि त। हजुरले त्यो खेँ खेँ- अहेवलाई लाई उता लगेर इलाहबादी गफमा भुलाउनुस्, म यता चक्की सोहोर्न थाल्छु।  सही उपयोग हुन सकेछ भने मज्जै भयो के रे, नत्र होली खेल्दा रङ्गिन पानीमा मिसाएर पिच्कारीले बबल उडाउँदै हिनम्ला।

Read Full Discussion Thread for this article