Posted by: shirish January 9, 2008
नेपालीले सुन्नै पर्ने कुरा -
Login in to Rate this Post:     0       ?        

भउते

मैले नलेखेको हैन - लेखी रहेको छु तीन दिन देखि ! दुईटा शेर बनाएको छु ! 

यसैलाई आधार बनाएर लेखेको - सुस्ताबासीलाई सम्झेर

आफ्नै जमीनमा सुकुम्बासी हुन  मन लागेन !
दशगजालाई घडेरी बनाउन मन लागेन !

माटोलाई फोहोर देख्ने नजरै कसिङ्गर हुन्
देशको स्पर्श गरेका  हात धुन मन लागेन !

 

क्रमश:

 

खै राजनीति गरेर सत्तामा बस्ने वालाहरु मौन छन् ! ककस्ले के के भने त्यो त थाहा हुंदैछ !

आफ्नो काम यति हो - साझामा टांस्ने ! अलिलाई मतलब भए पनि - एक्लै बरबराउने हो !

 

Read Full Discussion Thread for this article