Posted by: Birkhe_Maila January 9, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

हाहाहाहा!

ए रात्तै! एक मनमा पनि तेस्तो नसोच्या भए नि लाग्नु खुसि लाग्यो गाँठे हाम्लाई त! कम से कम 'बुढो' भन्ने शब्दलाई चाउरिएको बुढो मात्र नसम्झने मान्छे नि रेछन नारन यो कलिजुगमा पनि!

यो ट्याम ट्याममा च्याङ्बाको नाम आइराख्दो रेछ, कता खच्चरलाई जोक सुनाउँदै खच्चर हाँसेको हेर्दै होला च्याङ्बा के सुन्थ्यो बोलाको!

Read Full Discussion Thread for this article