Posted by: SurNaTal January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

भौते गुरु, तो लाप् टप् साप टप् को काम् छैन, ठुलो डेस्क्टप् किन्नुस्। उहिले सबै ठुलो राम्रो हुन्थो, भैसि, खसि, गोरु, मकैको थांग्रो, धान को ढिकुटि। आजकल किन तो सानो सानो कुराको पछि लाग्या भन्या। ठुलो किन्नुस्, कहिलेइ ताटेर पंखा फेर्न झन्झट पनि हुदैन।

अव दिमाख पनि ठुलो बनाउने भए चाहि तो भकुन्डोको ट्युबमा हावा हाल्ने पम्पु लिएर कानमा जोड्नु पर्ला।

सबैलाइ अजाको दिवा सेवा यहि बन्द गरिएको सुचना। फेरि प्रसारण नै बन्द गर्ने को हो यो सुन्तले भन्नु होला, यो मैले मेरो रडियो मारेको मात्रै हो। भरे भेटुम्ला।

Read Full Discussion Thread for this article