Posted by: भउते January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

लु चित्रे, नयाँ चौतारी बना'कोमा बधाइ छ। सम्बिधानसभा अगाडि नै चित्रेनी भित्र्याए।

आफ्नो त कम्फुटर र दिमाख दुबै तातेर उत्निखेर उत्निखेर लाटीले आँखा झिम्क्या जस्तो झ्याप झ्याप हुन्छ। एउटा पोस्ट गरेपछि अर्को पोस्ट गर्न कम्फुटर र दिमाख नसेलाउँदा सम्म कुर्नुपर्छ।  कम्फुटरको पङ्खा निकालेर खप्पराँ हाल्नु परो। कम्फुटरा नयाँ पङ्खा हाल्नु परो। कम्फुटरलाई हरियो कपडाले छोपेर चिरफार कक्षतिर हुलेँ है त।  कम्फुटर ठीक भयो भने अहिले भेटुम्ला के रे। नत्र भोलि अड्डा'ट भेट्नु त छदैछ। मेरो कम्फुटर र खप्पर दुबैलाई " गुडलक याण्ड गेट वेल सुन !"

Read Full Discussion Thread for this article