Posted by: Birkhe_Maila January 9, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        
रिकुटे ब्रो, एउटा कुरा सोध्न मन लागेर छिरेको यतापनि, मोटरबाटो बन्या सुन्या थिएँ, कतातिरबाट उकाल्या छ हँ बाटो? त्यो लादेको उकालो त ठाडै लाग्थ्यो त्यतिबेला मोटरबाटो लैजान, कि उता गोठिकाँडा (गोठिडाँडा?) तिर बाट घुमाएर लग्या छ? 
Read Full Discussion Thread for this article