Posted by: parbatya January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
यस्पाली चित्रे ले के जादु गरेको हो? घरी ठुल्दाइ, घरी रिठ्ठे अनी धेरैजसो ठुलि लाई पो देखिन्छ त बोड फस
अब माग पुरा गर्ने भए गरम बरु तीन वटा पोस्ट हैन तीन जनाको चाँही गर्न पर्छ
ठुल्दाइ, फुर्सत मिलेसी घन्टी पाम है

Read Full Discussion Thread for this article