Posted by: Rahuldai January 9, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
हो रिट्ठे, मेरो कम्पुटरमा म अनि बोर्ड् फस् देखाइ रहेको छ।
जाँड त के अहिले कफि पनि खाएको छैन, चिलिम त के फिलिम् पनि हेरेको छैन। खैरा खैरीलाइ पढा जस्तो गरि राख्या छु, चौतारीमा बसी। अहिले एल् एल् टी टी गरि राख्या छु।
Read Full Discussion Thread for this article