Posted by: crazy_love January 9, 2008
उत्तर नभेटिएको प्रश्न
Login in to Rate this Post:     0       ?        

च्याङ्बाले त भन्थ्यो एक जना ठ्याक्कै अंअरिशपुरी जस्तो पुन्टे भन्ने मान्छे छ। उसलाइ "नगिना" भन्ने हिन्दी फिलिमको लागी अफर आएको रे। जब उ सेटमा पुग्यो। श्रीदेवि बहोश भएर ढलि रे। हेर्दा खेरि नै सातो जाने रे। अनि उसलाइ त्यो रोल नदिएर ओरिजिनल लाइ नै दिएछ। बिचरा त्यो तोडले आजकाले मन्छे अपरहण गर्ने पेशा गर्छ रे। मेरो च्याङ्बालाइ पनि उसैले अपहरण गरेको हुनसक्छ। अझ तोङ्बा खान आउने भन्छ येहाँ। दालमे कुछ् काला है।

जब कोहि दिवाना केटीलाइ ३ वटा भन्दा बढी बिशेसनले बोलाउँछ, त्यहाँ जरुर राजको बात छ भन्थी स्विटीले। म्याडिले फिलिमको डाइरेकटरले दिने भन्दा बढी जो नाम से पुकारेछ। मलाइ शन्का छ, कि बनवारीको बेटीले उसको धोखा दियो। होइन भने उ प्यारको होइन धतुराको नशामा छ। धेरै धतुरा सेवन नगर म्याडि, मायाले भनेको मैले। नत्र माथीबाट बुलावा छिट्टै आँउछ।

मों त च्याङ्बालाइ कुरेरा बस्छा। च्याङ्बाको नाम लेख्छ हातमा। tattoo गार्ना जान्छ मों आबु।

राहुलभाइ जी,

धन्यबाद हजुरको लाखौंको प्रतिक्रियाको लागी।।

Thanks Satellite,

I think novel writing is still difficult me. I will let u know if I change my mind in future. Still miles to go.......

Thanks again for your offer.

Read Full Discussion Thread for this article