Posted by: parbatya January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        
लौ हेर त, अर्कै केटा को नाम लिएर कती झुक्याउन जानेकी ? अझ रिसाए झै गरेर फन्फन्ती घुमाएको बिचरा ह्यान्सी लाई के पत्तो । केटा त पर्‍यो जे भने नि हो भनेर बसेको छ, लटर पटर केटी भए त केही मतलब दिदैन्थ्यो होला, ठुलि जस्तो पाएको छ ।


Read Full Discussion Thread for this article