Posted by: uptowngal January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

Part: 5 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

हिजो साझ कामबात फर्केपचि आमाले त्यो अस्ति देखाको केता तिमलाइ साचि मन परेको होकी होइन अहिलेनै भन उनिहरुलाई फाइन उत्तर दिनु पर्छ। र म मुसुक्क हसेर मन पर्छ भनेर टाउको हल्लाएर लाजले आफ्नो कोठा तिर ताप कसे। आज काममा ब्राएनलाई सल्मान सल्मान भनेर बोलाको सम्झिदै उही आफ्नै स्ताइलमा खित खित खित गर्दै हासेर र फेरी भोली नि तेस्ताइ भो भने यो ब्राएनले मर्छ भनेर मन मनै ब्राएन ब्राएन भनेर ब्राएनको नाम उ बेला बच्चामा poem कन्थ परेको जस्तो गरेइ कन्थ पारे। रातिको खाना खान आमाले बोलाउनु भो तर खाने मन नै थिएन तर नि आमाको अगाडि स्वाङ पारेर खाको जस्तो गर्नै पर्‍यो होइन भनेफेरी उही पुरानो दाइलग "यो केटीलाई किन दाइतिङ साइतिङ गर्नु परेने, खै आजकालका केटीहरु आमा बाबाले भनेको कुरा किन सुन्त्यो र" यस्तै यस्तै भन्नु हुन्छ। अब आफुलाई भने नेपालमा ह्यान्सिलाई पत्याउनको लागि भेनी फिगर राम्रो बनाउनु थ्यो। खाना खाको जस्तो गरिसके पछी आफ्नो कोठामा गए। अनी आफ्नो खातमा पल्तेको मात्र के थ्यो सेल फोनको घन्ती बज्यो। फोनको कलर IDमा उही अन्नोन कल्लर थ्यो। हत्त्न पत्त ह्यान्सिकै फोन होला भनेर उथाए। यो पाली चाइ सफ्ट वोइसले हेलो भने कोही बोल्दाइन फेरी हेलो हेलो मैले ब्राएन क्यान यु हेर मी? उता बाट यो ब्राएन भनेको को पर्‍यो हाअा भन्दै ठुलो ठुलो स्वारमा कराउदै थ्यो ह्यान्सि। अब ह्यान्सी भनेको त ब्राएन पो भनेछु। फेरि परेन फसाद् मलै के भन्नु के भएra मलाई Brian Adam साह्रै मन पर्छ क्या उ मेरो फेभरेत singer अनी तिमी नि मेरो फेभरेत hero खित खित खित तेही भेर तिम्लाई मैले ब्राएन भनेर बोलाको के। तेसै तेसै रिसाउदा पो राइछ क्या। के तिम्लाई मेरो विश्वाश छैन भन्दै रिसाको जस्तो गरे अनी ह्यान्सिले होइन होइन म रिसाको छैन। मलाई ब्राएन भनेर तिम्ले बोलाकोले अचम लागेर मात्र क्या। भो म तिमलाई किन विश्वाश नगरुमलात भन्दै के थ्योखै तेस पचि त के हो के फोन त त्वाअाअाअाअाआ त्वाअाअाअाअाअाअा पो गर्न थालयो बा। यो मर्न नसक्ने फोन कि आहिलेनै कातेर मर्नु पेर्ने भन्दै रिसाउदै फेरी सोछे यो केटाहरुलाई रिसाको मात्रा के गर्नु पर्छ आँफै ठीक थाउमा आउछ भन्दै. उही बिछोडका गीत हरु सुन्दै फुस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स फुस्स्स्स्स्स्स्स्स्स्स्स गर्दै निदाए।
Read Full Discussion Thread for this article