Posted by: Birkhe_Maila January 9, 2008
"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"
Login in to Rate this Post:     0       ?        

आबुईsss! के भनेको यस्तो ठुलि? फुली  त के तिम्लाई फुलिको फ्याक्ट्री नै खोलदिन्थेँ नि। तर के गर्नु तिमि यति कोमल छौ कि, फुलीले तिम्रो कोमल नाक भत्काउला कि भन्ने पिरले नकिनिदिएको नि। यस्तो केयर गर्ने दाई त भेट्या भेट्यै हो तिमीले!

 

Read Full Discussion Thread for this article