Posted by: ritthe January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
लु म नि आए लड्डै पड्दै
दर्शन नि टक्र्याये सबैलाई
भउते ब्यान ब्यानै एक्दिन के चौतारी को सटर खोले भन्दै मा निक्कै फुर्ती लाँ राइछ, यत्तिका दिन हाम्री ठुल्नानी ले ढोका खोल्या त खै कसैको मूख बाट एक थोपा केही सुन्न पायिएन गुन गान का कुरा
ठुल्नानी त ठुल्नानी नै हो, ठुल्नानी जस्तो अरु कोइ नि हुन सक्दैन
भन्न खोजेको बुझियो होला
बिष्टे हिजो मेराँ बस्या रे? हन कती खेर आएउ होउ मेराँ? लौ बात् मार्दै गरम
म चाँही चिया चिलिम को जोहो गर्छु


Read Full Discussion Thread for this article