Posted by: uptowngal January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

बिस्ते ज्यु हजुर सँग भेतेर साह्रै खुशी लाग्यो। हजुरले मेरो बारेमा राम्रो कि नराम्रो कुरा धरै सुन्नु भो। बिस्ते ज्यु हामीनी रित्थेको घरमा बास बसेका थिम। आफ्नै घर जस्तो लाग्यो। रित्थे तिम्लाई एक्चोटएे फेरी नि धन्यवाद छ। अनी झन्डै बिस्ते ज्यु लाई चौतारीमा स्वागत गर्नै बिर्सेंको। माफ है लु हजुरलाई धरै धरै स्वागत छ.
Read Full Discussion Thread for this article