Posted by: Birkhe_Maila January 9, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद् पर्वते, राम्रो लागेकोमा!
गोतामेदाई र नेपेदाई, तपाइँहरुको आँखा कतिबेला पर्छ यसमा भनेर सोचिरहेको थिएँ।
गोतामेदाई, खै आजकल अलि धेरै नै व्यस्त हुनहुन्छ जस्तो छ त? तपाइँको चर्चा चलेको थियो एकपटक भेटघाटमा। मैले लेखेको यो कथालाई तपाइँ जस्तो कथाकारले राम्रो भनिदिनुभयो, खुसि लाग्यो। उता चौतारीबाट किन माया मार्या हो?
नेपेदाई, धेरै धन्यवाद्!
"मलाई यो “वार्तालाप” शैलीको कथा साह्रो मन पर्छ ।
तपाइँको वाकपटुताको र ब्यालेन्स्ड बोलाईबाट त म कायलै भएको मान्छे हो।
त्यो सिनेमा मैले हेर्न पाएको छैन, र माथिको लिङ्क हेरेँ र हेर्न पर्ने सूचीमा राखेँ!