Posted by: serial January 9, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्
एका बिहानै यो भौते के गर्न आ हो,
आफ्नो काम सँग मतलब राख्नु नि, अर्का को काम मा किन खुट्टा तेर्साउछौ।
ठुलिले चौतारीको ढोका खोलिहाल्थी क्यारे। नखोलेको कहिले छ र। सधैं उसैले खोल्छी। बेकारमा काम मात्र बिगार्ने क्या,
तैपनी ढोका खोलिहलेछौ, ल ल तारेमाम्
Read Full Discussion Thread for this article