Posted by: भउते January 9, 2008
गुराँस टिप्ने टुर !
Login in to Rate this Post:     0       ?        

" बन्दुके sss ए बन्दुकेssss ए मरीस कि क्या हो लाटीको पोइ "

उफ्! कति हाँस्नु यार सुरुमै।

रिकुटे र हाम्रो गामको भाषा त ठ्याक्कै मिल्ने रे'छ हउ। गजब छ ब्रो। साह्रै मज्जा आयो।

अब अर्को कथाको प्रतिक्षामा।

Read Full Discussion Thread for this article