Posted by: harrep January 9, 2008
कस्तो लाग्यो त नेपाल को भावी नक्सा????????????
Login in to Rate this Post:     0       ?        

तपाइ को बिचारमा यो नेपालको नक्सा एक दम ठिक छ तर मलाइ केहि नपुगेको जस्तो लाग्यो किन भने आज भोलि भारतले रात दिन हाम्रो नेपालको सिमाना मिच्दै आएको बेलामा नेपालको नक्सामा त्यो कुरा झल्केको भए बेस हुन्थ्यो।

Read Full Discussion Thread for this article