Posted by: harrep January 9, 2008
जिन्दगी आखिर के हो त ?
Login in to Rate this Post:     0       ?        

जिन्दगी एउटा यात्रा हो

एक अनेक ठाँउमा हिडाउने

जिन्दगी एउटा जात्रा हो

मुत्यु सम्म दोहो-याउने

जिन्दगी फुल हो

बास्ना छरेर झर्नु पर्ने

जिन्दगी भुल हो

चोखो माया गर्दा पनि झोड्नु पर्ने।

Read Full Discussion Thread for this article